म रुदा बा-आमा हासेको दिन

म रुदा बा-आमा हासेको दिन





आज मेरो खास दिन,
अनमोल जीन्दगी पाएको दिन,
धर्तीलाइ पहिलो चोटि छोएको दिन,
अविरल माया. सुन्दर सपना साचेको दिन,
पहिलो पटक म रुदा बा-आमा हासेको दिन ||



मलाई अनेकौं पिडा सहेर जन्मदिने आमा र
हजारौं दुखका पल हरु लाई पन्छाइ यो स्थानमा
सम्म खुसीसुखी बनाउने बुवा मा सम्मान🙏🏻


असिम माया , साथ र आशिर्वाद र शुभेच्छा सहित जन्मदिनको सुभकामना दिएर आज फेरी पुनर्जन्म को आभास दिलाउनुहुने हजुरहरु सबैप्नति सधै आभारी छु। धन्यबाद 🙏😍

Post a Comment

Previous Post Next Post